Thursday, April 28, 2011

हामी नेपाली कती धनी छौ !!!!!!! (बद्री प्रसाद हुमागाइ )

एक दिन, एउटा धनी मान्छेले आफ्नो छोरालाई गाउ घुमाउन लिएर गयो ताकी उस्लाई देखाउन सकोस गाउमा गरीब मान्छेहरु कसरी बस्छन भनेर। उनिहरुले दिन 2 रात एउटा गरीब किसानको घरमा बिताए। उनिहरु फर्किने क्रममा बाउले छोराल सोध्यो- तिम्रो यात्रा कस्तो भयो ?


एकदमै राम्रो बुवा।
तिमीले देख्यौ गरीब मन्छेहरु कसरी बस्दो राइछन”, बुवाले सोध्यो
बुवा”, छोराले भन्यो
तेसो भए तिमीले यो यात्रा बाट के सिकेउ ”? , बुवाले छोराल भन्यो
मैले देखे हामीसँग वटा कुकुर तर उनिहरु सँग वटा थियो हामी सँग भको पुल बगैचको बिचसम्म मात्र जान्छ तर उनिहरुसँग भको पुलको अन्तको कुन सिमानै थिएन। हामीसँग कृतिम चिजहरु भने उनिहरुसँग रात मा तार  देखिने ठाउँ छ। हामीसँग बस्नको लागि सानो जमिन को टुक्रा भने उनिहरुसँग आँखाले नभ्याउने खेत छ। हामी खान किनेर खान्छउ भने उनिहरु खान उब्जाएर अरुलाई खुवाउछन।
हामीलाई अफुलाई बाचाउन दिवाल लगएको छौ भने उनिहरुलाई प्रकृतिले सुरक्षा गरेको छ।
बुवा शब्द बिहिन भयो। छोराले अरु थप्यो, “धन्यवाद बुवा मलाई हामी कती गरीब छौ भनेर देखाइदेकोमा।

0 comments:

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes